कप्तान मल्लसहित तीन क्रिकेटरलाई कोरोना संक्रमण

मंसिर १० । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो ।

कप्तान मल्लले रिपोर्ट पोजेटिभ आएपनि कुनै लक्षण नभएको बताउनुभएको छ । अहिले होम क्वारेन्टिनमा नै रहेको बताइएको छ ।

बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १६ खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: