cbkhabar.com
कप्तान मल्लसहित तीन क्रिकेटरलाई कोरोना संक्रमण
मंसिर १० । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रम…