तयार भयो संघीय सांसदहरूको सुधारिएको लोगो

कार्तिक १३ । भद्दा भएको भन्दै फिर्ता पठाइएको संघीय सांसदहरुको लागो सुधारिएर आएको छ । नयाँ लोगो लिन सांसदहरु आउन सुरु भएको सचिवालयले बताएको छ ।  संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लागो बनाएको थियो । लोगो बनाउने घरेलु तथा साना उद्योग कार्यालयलाई नै फिर्ता गरेपछि अहिले सुधारिएको लोगो आएको छ ।

 

logo Pic: Onlinekhabar

Leave a Reply

Scroll to Top
%d bloggers like this: