जापानमा पनि प्लाज्मा बाट उपचार सुरु, टेकेडाद्धारा पहिलो विरामी भर्ना

असोज २३ । जापानमा पनि कोरोना संक्रमितको प्ल्जामा विधिबाट उपचार सुरु गरिएको छ । देशमै पहिलो पटक सुरु भएको यो विधिको नेतृत्व टोकियोमा रहेको टेकेडाले गरेको हो । औषधि निर्माता कम्पनी टेकेडाले पहिलो विरामीमा क्लिनिकल ट्रायल गरेको आज जनाएको हो । तेस्रो चरणमा अमेरिका५०० जना, मेक्सीको र १६ अन्य राष्ट्रका विरामीहरुलाई यो विधि ट्रायल गरिने पनि उक्त समूहले जनाएको छ । बिरामीहरूलाई प्लाज्मा उपचारको साथसाथै गिलियड साइंस इंकको रेमेडेभिररको उपचार गरिनेछ, जुन सीएसएल बेरिंग, टेकेडा र दुई अन्य कम्पनीहरूले प्रदान गर्नेछन्।

Leave a Reply

Scroll to Top
%d bloggers like this: