ताइफुन जापान नजिक, टोकियोमा यो हप्ताको अन्त्यतिर ठूलो वर्षाको सम्भावना

असोज २३ । जापानमा ताइफुन नजिक आउने र यसले टोकियो क्षेत्रमा भारी वर्षाको सम्भावना भएको भन्दै सचेत रहन मौसमविदहरुले आग्रह गरेका छन् । यो हप्ताको अन्त्यतिर आउने आँधीका कारण पर्न सक्ने ठूलो वर्षाबाट बच्त पूर्व सावधानी अपनाउने उनीहरुले सुझाव दिएका हुन् । मौसम एजेन्सीका अनुसार प्रतिघण्टा १२६ किलोमिटर पर आवरको दरले हावाको गतिमा विहीवार राति जापानको दक्षिण पुर्वमा रहेको र यो हप्ताको अन्तिमतिर टोकियोमा यसको प्रभाव पर्ने जनाइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: