साहित्य

विश्व नेपाली साहित्य महासंघको जापान शाखाको पहिलो कार्यक्रम सम्पन्न

यहि अगष्ट १२ तारिख विश्व नेपाली साहित्य महासंघको जापान शाखाले पहिलो कार्यक्रम “संस्था परिचय तथा रचना वाचन” संस्थाका अध्यक्ष देवी बहादुर ईङनामको सभापतित्वमा टोकियोको नेवा डाईनिङ हल ओकुबोमा सम्पन्न गरेको छ। कार्यक्रममा एन आर एन ए आई सी सी सदस्य ओम गुरुङको प्रमुख आतिथ्यता, तमु धीं का केन्द्रीय महासचिव गिरी प्रसाद गुरुङको विशिष्ट आतिथ्यता र …

विश्व नेपाली साहित्य महासंघको जापान शाखाको पहिलो कार्यक्रम सम्पन्न विष्तृतमा

लण्डनमा छैटौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्य समितीको आयोजनामा छैटौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ( ३-५ अगष्ट २०१९ ) लण्डनमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको संयोजन तथा व्यवस्थापन अनेसास बेलायत च्याप्टरले गरेको थियो । सम्मेलनमा संसारका विभिन्न देशहरुबाट झण्डै ६ दर्जन नेपाली भाषी साहित्यकारहरु अनेसास का बिभिन्न च्याप्टरहरुको प्रतिनिधित्व गर्दै लन्डन पुगेका थिए …

लण्डनमा छैटौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न विष्तृतमा

बिम्ब र प्रतिक

सिपी सखी तिम्रो बिम्ब र प्रतिक अनुसार म गमलामा फुलेको एउटा फूल गमला तिम्रो घर र त्यो घरभित्र कुजिएका छन् मेरा स्वप्निल र रहरिला जराहरु जो विश्व घुम्न चाहान्छन् जो सफलता चुम्न चाहान्छन् ।   धुवाँ र तिम्रो धुवाँ जस्तै नियतले काला र अँध्यारा भएका छन् उज्याला आशाहरु ।   तिम्रो बिम्ब र प्रतिक अनुसार …

बिम्ब र प्रतिक विष्तृतमा

Scroll to Top