साहित्य

घारमा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम

घार, ८ मंसिर । अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग मा.वि.मा पालिका स्तरीय बाल प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ ।गुणस्तरीय शिक्षा नेपाल, अष्टे«लियाको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र शिक्षा विकास तथा समन्वय ईकाइ म्याग्दीको समन्वयमा लर्न संस्थाले शिख र घारका सामुदायिक विद्यालयमा गठित बाल क्लवहरुको सहभागितामा कार्यक्रम गरेको हो । मुक्तिमार्ग मावि व्यवस्थापन समितिका सदस्य तथा …

घारमा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम विष्तृतमा

बगरमा चित्रकला कार्यशाला

बगर(म्याग्दी), २९ कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरमा रहेको कैलाश आधारभूत विद्यालयमा चित्रकला कार्यशाला सम्पन्न भएको छ । दश दिनसम्म सञ्चालन भएको चित्रकला कार्यशालामा २६ जना विद्यार्थीहरु सहभागि भएका थिए । कक्षामा पढाई हुने बाहेकको समयमा विद्यार्थीलाई कार्यशालामा सहभागि गराएर चित्र बनाउन सिकाइएको थियो । विद्यार्थीहरुले पहाड, हिमाल, वनजंगल देखि ग्रामिण जिवनशैली झल्काउने आकर्षक चित्र …

बगरमा चित्रकला कार्यशाला विष्तृतमा

बेनीमा प्रकटको गजल वाचन

बेनी, २९ कात्तिक । प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’को शुक्रबार बेनीमा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । युवा सञ्जाल म्याग्दीको आयोजना र म्याग्दी साहित्य सञ्चारको सहआयोजनामा भएको कार्यक्रम गजलकार पंगेनीको प्रणयमा प्रकट अभियानको २१ औ संस्करण हो । कार्यक्रममा पंगेनीले दर्जनो प्रेमिल गजल, मुक्तक बाचन गर्नुभएको थियो । ब्याख्या सहित पंगेनीले गर्नुभएको गजल वाचन …

बेनीमा प्रकटको गजल वाचन विष्तृतमा

बेनीमा प्रकटको प्रस्तुति हुने

बेनी, १९ कात्तिक । प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’ यही कार्तिक २९ गते बेनी आउने हुनुभएको छ । गजलकार प्रकट एकल गजल वाचनको लागि म्याग्दीको सदरमुकाम बेनी आउने भएका हुन् । म्याग्दी उद्योग वाणिज्य सघको सभा हलमा दिनको तीन बजेबाट कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ । युवा सञ्जाल म्याग्दीको आयोजना र म्याग्दी साहित्य सञ्चारको …

बेनीमा प्रकटको प्रस्तुति हुने विष्तृतमा

१११ औ लक्ष्मी जयन्तीका अवसरमा बेनीमा गजल बाचन

  बेनी ९ कात्तिक । १११ औ लक्ष्मी जयन्तीको अवसरमा शनिबार बेनीमा गजल वाचन गरिएको छ । म्याग्दी साहीत्य सञ्चारको आयोजना, नवोदित साहित्यिक वाचनालय र अन्तराष्ट्रिय नेपाली साहित्य सञ्जाल कतार शाखाको सहआयोजनामा गजल वाचन भएको हो । कार्यक्रममा साहीत्यकारहरुले गजलको माध्यमबाट सामाजिक, प्रशासनिक र राजनितिक क्षेत्रमा देखिएको विकृतिलाई ब्यग्य गरेका थिए । बेरोजगारी, शिक्षा, स्वास्थ्य, …

१११ औ लक्ष्मी जयन्तीका अवसरमा बेनीमा गजल बाचन विष्तृतमा

बुलबुलले १११औँ लक्ष्मी जयन्ती मनाउने

म्याग्दी जिल्लाको साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले १११ औँ लक्ष्मी जयन्तीको अवसर पारेर यही कार्तिक ०९ गते ‘बुलबुलमा हामी’ नाम साहित्यिक कार्यक्रम गर्ने भएको छ । यस वर्ष कार्तिक दश गते देवकोटाको १११ औँ जन्मतिथि रहेको भएपनि म्याग्दी साहित्य सञ्चारले ९ गते म्याग्दीको बेनी बजारमा साहित्यिक कार्यक्रम गरेर महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने …

बुलबुलले १११औँ लक्ष्मी जयन्ती मनाउने विष्तृतमा

कृष्ण बजगाइको ‘दाइबुचु’ जापानमा विमोचित

टोकियो । बेलायत निवासी साहित्यकार कृष्ण बजगाइको जापानसम्बन्धी नियात्रासङ्ग्रह ‘दाइबुचु’ सोमबार टोकियोमा भब्यताका साथ विमोचन गरिएको छ । अनेसास जापान च्याप्टरको आयोजनामा शिनओकुबो स्थित नेपाली मुराहलमा सम्पन्न कार्यक्रम नेपाल हाइकु केन्द्रका अध्यक्ष प्रा. रामकुमार पाँडेको प्रमुख आतिथी, नियात्राकार कृष्ण बजगाइ, एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारी, साहित्यकार श्याम अथिति सेढाई, अनेसास केन्द्रीय कार्यसमिति बरिस्ठ उपाध्यक्ष प्रकास …

कृष्ण बजगाइको ‘दाइबुचु’ जापानमा विमोचित विष्तृतमा

रणहारलाई मदन पुरस्कार, बैरागी काइँलालाई जगदम्बाश्री

१ भदौ, काठमाडौं । यस वर्षको मदन पुरस्कार रणहार उपन्रयासका लागि योगेश राजलाई दिइएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै मदन पुरस्कार गुठीले यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको छ ।दुबै पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ । …

रणहारलाई मदन पुरस्कार, बैरागी काइँलालाई जगदम्बाश्री विष्तृतमा

साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं– साहित्यकार स्व .मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा आज अपराह्न अन्त्येष्टि गरिएको छ ।  नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व .दीक्षितको पार्थिब शरिरलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए । यस अघी नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले …

साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि विष्तृतमा

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन ।

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको छ ।  उनको बिहीबार बिहान ४ बजे निवासमै निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उनले नेपाली साहित्य जगतलाई तीन दर्जन बढी कृति दिएका छन् । २०३९ सालमा  उनकाे  ‘माधवी’ उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो । उनलाई नेपाली साहित्यको धरोहरको रुपमा लिने गरिन्थ्यो । वैदिक-पौराणिक साहित्य लेखनका …

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन । विष्तृतमा

Scroll to Top