फागुन ३ । प्रधानमन्त्रीमा ओली आएको तीन वर्ष पुरा भएको छ । उहाँले आज देशवासीका नाउँमा सम्वोधन गर्दे आफ्नो कार्यकालमा भएका विकास निर्माणका गतिविधिहरु सार्वजनिक गर्नुभएको छ ।