३ सय ९६ स्थानीय तहमा अस्पतालको शिलान्यास

मंसिर १५ । सरकारले देशका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि आज एकैदिन अस्पताल भवनको शिलान्यास गरेको छ ।

स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सरकारले सोमबार एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँचदेखि पन्ध्र शय्याको अस्पताल बनाउन लागेको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: