डा केसीले आज अनसन तोड्ने , सरकारसँग आठ बुँदे सहमति

असोज २५ । १९ औँ पटकको २७ औ दिनसम्म अनसनमा रहेपछि डा गोविन्द केसी र सरकारवीच ८ वुँदे सहमति भएको छ । हिजो मध्यरातमा सहमती भएपछि आज विहान साँढे ९ बजे डा केसीले अनसन तोड्ने वार्ता समितिका संयोजक डा जीवन क्षेत्रीले जानकारी दिनुभयो । सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गर्नुभएको हो । शनिबार नै अनशन तोड्ने सहमति भएको भए पनि डा। केसीले आइतबार विहान अनशन तोड्नुहुने जनाइएको छ ।

सरकार र डा।केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई शुरु गर्ने सहमतिमा उल्लेख छ ।

हेर्नुहोस अन्य सहमतिहरु

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: