breaking

बिक्री हुन छाड्यो सुन, बैंकमा थुप्रियो ७ सय किलो

२५ साउन, काठमाडौं । पछिल्लो एक महिनामा प्रतितोला ५ हजार ३ सय रुपैयाँ बढेर सुनको मूल्य ७० हजार रुपैयाँ पुगेको छ । मूल्य आकासिँदा विक्री भने निकै घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अहिले दिनमा एक किलो पनि सुन विक्री हुँदैन । महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सुनको कारोबार ठप्प जस्तै रहेको बताउँछन् …

बिक्री हुन छाड्यो सुन, बैंकमा थुप्रियो ७ सय किलो विष्तृतमा

अपडेट : जिप दुर्घटनामा एक जनाको मृत्यु , ६ जना पाेखरा रिफर

बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न। को जिप दुर्घटनामा गम्भिर घाइते भएका बेनपा–३ का ५५ बर्षिय रनबहादुर खत्रीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका खत्रीको …

अपडेट : जिप दुर्घटनामा एक जनाको मृत्यु , ६ जना पाेखरा रिफर विष्तृतमा

जिप दुर्घटनामा बाह् घाइते

म्याग्दी, २२ साउन । बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा बाह् जना घाइते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न. को जिप दुर्घटनामा गम्भिर घाइते भएका तीन जनालाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बेनी नगरपालिका–३ का ७१ वर्षीय डम्मरबहादुर छन्त्याल, ५५ वर्षका …

जिप दुर्घटनामा बाह् घाइते विष्तृतमा

गृह मन्त्रालयले दियो अवैध नागरिकता छानबिनमा तिब्रता

काठमाडौं । गृह मन्त्रालयले झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिनेविरुद्धको अनुसन्धानमा तिव्रता दिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा उजुरी आएका जिल्ला प्रशासनबारे अनुसन्धान गर्न समिति नै गठन गरेर अनुसन्धान र अध्ययन प्रक्रिया अगाडि बढाइएको हो । सरकारले यसअघि झुटो विवरण पेश गर्ने ८ जनाको नेपाली नागरिकता खारेज गरेको थियो । साउन १६ …

गृह मन्त्रालयले दियो अवैध नागरिकता छानबिनमा तिब्रता विष्तृतमा

पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला

भरतपुर । माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए ।खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे …

पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला विष्तृतमा

मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने संभावना

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखख औसत स्थानभन्दा केही उत्तर नेपालतर्फ सरेको जानकारी दिएको छ । समग्र मौसमको अवस्था सार्वजनिक गर्दै महाशाखाले हाल पूर्वी पहाडी भाग तथा मध्य पश्चिमी भागमा बदली भइरहेको तथा पश्चिका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । त्यस्तै पूर्वी तराईको मौसम सफा रहेको पनि जनाइएको छ । महाशाखाका अनुसार …

मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने संभावना विष्तृतमा

गलेश्वर मन्दिरमा तेस्रो सोमबार

म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको ऐतिहासिक धार्मिक गलेश्वर मन्दीरमा भक्तजनले दर्शन तथा पुजा गरेका छन् । यो बर्ष साउन महिनाको तेस्रो सोमबार पनि भक्तजनले शिवको पुजा तथा दर्शन गरेका गरेका हुन् । साउन महिनाको तेस्रो सोमबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत विभिन्न व्यक्तीहरुले पुजा गरेका छन् । गलेश्वर मन्दीरमा पुर्जा गर्न आउने भक्तजनलाई …

गलेश्वर मन्दिरमा तेस्रो सोमबार विष्तृतमा

विप्लवका गतिविधि नियन्त्रण गर्न बाक्लो मात्रामा प्रहरी परिचालन

अछाम प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिस्‍ट पार्टी विप्लवका गतिविधि नियन्त्रण गर्न बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ। जिल्लाको पूर्वी क्षेत्रमा विप्लव कार्यकर्ताले गतिविधि बढाएको भन्दै प्रहरीले सर्च अप्रेसन नै चलाएको छ। प्रहरीको सर्च अपरेसन दुर्गम क्षेत्रका जंगलहरूमा अहिले बाक्लो मात्रामा प्रहरी देखिन थालेका छन्। नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ता लुकेर बसेको हुनसक्ने आशंकामा प्रहरीले जंगलमा …

विप्लवका गतिविधि नियन्त्रण गर्न बाक्लो मात्रामा प्रहरी परिचालन विष्तृतमा

बागलुङको तुरतुरे ताल फुट्यो, मध्यपहाडी राजमार्ग बगायो

२० साउन, गुल्मी । गुल्मीसँग सिमाना जोडिएको बाग्लुङको तुरतुरे ताल फुटेर मध्यपहाडी राजमार्ग नै बगाएपछि आवतजावत बन्द भएको छ । गत वर्ष भदौमा पहिरो खसेर बनेको कृत्रिम ताल तुरतुरे एक वर्षपछि फुटेको हो । अबिरल वर्षासँगै बाग्लुङ जिल्लाको बडिगाट गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टानसहितको ठूलो …

बागलुङको तुरतुरे ताल फुट्यो, मध्यपहाडी राजमार्ग बगायो विष्तृतमा

हिमाली जिल्ला म्याग्दी पुग्दा……………….(फोटो फिचर)

म्याग्दीको धौलागिरी गाउँपालिका ताकमबाट देखिएका धौलागिरी, मानापाथी, पुथा, गुर्जा हिमाल लगायतका हिमश्रृङ्खलाहरु । तस्विरः बसन्त ढुंगाना (यात्री) पोकली ओखलढुङ्गा

Scroll to Top