CB Khabar News Desk

‘कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’

सुर्खेत: कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सोमबार आयोजित ‘व्यावसायिक तथा प्राविधिक शिक्षा नीति निर्माणार्थ सुझाव संकलन’ कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेश जलविद्युत्, जडीबुटी, कृषिका साथै पर्या–पर्यटनका लागि महत्वपूर्ण गन्तव्य भएको बताउनुभयो । उहाँले प्राविधिक तथा व्यावसायिक शिक्षा नीति निर्माणमा जोड …

‘कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’ विष्तृतमा

विवाहित युवतीहरूलाई अस्ट्रेलियामा मिसेस नेपाल ओसियाना बन्ने अवसर

विगत ८ वर्षदेखि अस्ट्रेलियामा रहेका नेपाली युवकयुवतीलाई मिस्टर एण्ड मिस नेपालको ताज पहिर्‍याउँदै आएको युएनएर्इ (युनाइटेड नेप्लिज आर्टस एण्ड इन्टरटेनमेन्ट) ले यस वर्षदेखि विवाहित युवतीलाई पनि मिसेस नेपाल ओसियाना बन्ने अवसर प्रदान गर्ने भएको छ । अस्ट्रेलियाको अवर्नस्थित साइनो रेष्टुरेण्टमा आइतबार आयोजित पत्रकार सम्मेलनमा युएनएर्इकी भुमा लिम्बुले मिस्टर र मिस नेपालको भन्दा मिसेस नेपालको माग …

विवाहित युवतीहरूलाई अस्ट्रेलियामा मिसेस नेपाल ओसियाना बन्ने अवसर विष्तृतमा

भिक्टोरियाको बहुसंस्कृति मन्त्रीको सल्लाहकारमा नेपाली मनोनित

अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारका बहृसंस्कृति एवं अर्थमन्त्री रविन स्कटको दक्षिण एशियाली समूदाय सल्लाहकार परिषद्मा  चार नेपाली नियुक्त भएका छन् । २७ सदस्यीय सल्लाहकार परिषद्मा चारजना नेपालीलाई मन्त्री रविन स्कटले नियुक्त गरेका हुन् । यसरी नियुक्ति पाउनेमा बम योञ्जन, दिपा राई, जमुना पराजुली र परशुराम शर्मा लुईटेल छन् । नेपालीभाषी लुईंटेल भुटानको तर्फबाट नियुक्तिमा परेका हुन् …

भिक्टोरियाको बहुसंस्कृति मन्त्रीको सल्लाहकारमा नेपाली मनोनित विष्तृतमा

अष्ट्रेलियमा ओसेनिया विज्ञ सम्मेलन हुँदै

अष्ट्रेलियको सिड्नीमा ओसेनिया विज्ञ सम्मेलन हुने भएको छ । सम्मेलन आगामी सेप्टेम्बर १५ मा हुँदै छ । गैरआवासीय नेपाली संघ एनआरएन ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन् । ओसेनिया क्षेत्रमा रहेका विभिन्न देशका नेपाली विज्ञहरुलाई नेपालको विकास र सम्बृद्धिमा कसरी उपयोग गर्ने भन्ने विषयमा सम्मेलन केन्द्रित हुनेछ । कार्यक्रममा …

अष्ट्रेलियमा ओसेनिया विज्ञ सम्मेलन हुँदै विष्तृतमा

अस्ट्रलियाले घटायो आप्रवासी कोटा

पछिल्लो समय आप्रवासीप्रति कडा नीती लिएको अस्ट्रेलियाले हरके बर्ष आप्रवासीलाई प्रदान गर्दै आएको स्थायी अनुमतिको संख्या १० प्रतिशतभन्दा बढीले घटाएको छ । अस्ट्रेलियाले हरके बर्ष निश्चित संख्यामा आप्रवासीलाई अस्ट्रेलिया प्रवेशको अनुमति दिने गरेको छ । सरकारले पछिल्लो तथ्यांकअनुसार गर्तबर्षको तुलनामा यहाँ प्रवेश पाउने आप्रवासीको संख्या करिव २१ हजारले कम गरिएको छ । कान्तिपुरमा खबर छ।

‘नेपाल र अष्ट्रेलियाबीचको ब्यापार बृद्धिका लागि ध्यान दिनुपर्ने बेला आएको छ’

अष्ट्रेलियाको मेलबर्नमा नेपाल अष्ट्रेलिया विजनेस फोरम २०१८ सम्पन्न भएको छ । नेपाल र अष्ट्रेलियाबीचको व्यापार अभिबृद्धि गर्न उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा नेपाली र अष्ट्रेलियन सरकारी अधिकारी तथा अष्ट्रेलियामा ब्यावसाय गरी रहेका केही ब्यावसायिक नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका भिक्टोरियाका अर्थमन्त्री तथा बहुसंस्कृति मन्त्री रविन स्कटले सन् २०११ देखि २०१६ …

‘नेपाल र अष्ट्रेलियाबीचको ब्यापार बृद्धिका लागि ध्यान दिनुपर्ने बेला आएको छ’ विष्तृतमा

न्युजिल्याण्डमा चोरी हुन्छ भनेर कल्पना पनि गरेका थिएनौं

न्युजिल्याण्डको रोटरुवा स्थित रेनल्फ स्ट्रिटमा रहेको एक घरमा म सहित पाँच जाना साथी बस्छौं । कलेज तोइ ओहोमाइ पोलिटेक रोटरुवामै भएकाले हामी पनि यही बस्छौं । न्युजिल्याण्ड आफैँमा एक सम्पन्न राष्ट्र हो । विश्वका मानिसहरु यहाँ आउन निकै आतुर देखिन्छन् । बस्न र घुम्नका लागि प्रमुख पाँच देशका नाम लिँदा न्युजिल्याण्ड पहिलो नम्बरमा पर्ला । …

न्युजिल्याण्डमा चोरी हुन्छ भनेर कल्पना पनि गरेका थिएनौं विष्तृतमा

‘छक्का पञ्जा ३’ लार्इ युनिभर्सल सर्टिफिकेट, भोलीबाट प्रदर्शनमा आउने

सर्वाधिक प्रतिक्षित मानिएको चलचित्र छक्का पञ्जा ३ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले सिनेमाका सबै दृश्यहरु र त्यसमा प्रयोग भएका शब्दहरुको आधारमा सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो । यसको मतलब यो सिनेमालाई सबै उमेर समूहले हेर्न पाउने छन् । यो सिनेमा असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । यस पटक सिनेमाले मल्टिप्लेक्समा सर्वाधिक …

‘छक्का पञ्जा ३’ लार्इ युनिभर्सल सर्टिफिकेट, भोलीबाट प्रदर्शनमा आउने विष्तृतमा

चिनियाँ अभिनेत्रीलाई १२ करोड डलर जरिवाना

कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ । आफुमाथि आरोप लगोपछि गत जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोष्ट गर्दै माफी मागेकी छिन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तोकिएको समयमा जरिवना तिरेमा भने उनीमाथि आपराधिक मुद्धा लाग्ने छैन । उनी चीनकै सबैभन्दा महँगी अभिनेत्री मानिन्छिन् । …

चिनियाँ अभिनेत्रीलाई १२ करोड डलर जरिवाना विष्तृतमा

‘हजार जुनी सम्म’मा आर्यन अनुवन्धित, कति लिए पारिश्रमिक ?

चलचित्र ‘हजार जुनी सम्म’मा नायक आर्यन सिग्देल अनुबन्धित भएका छन् ।  नायिका स्वस्तिमा खड्का यसअघिनै चलचित्रमा फाइनल भएकी थिईन् । नायक आर्यन सिग्देलले १० लाख माथिको पारिश्रमिक लिएर चलचित्र साइन गरेको वुझिएको छ । यस्तै, चलचित्रमा नायिका प्रियंका कार्की पनि हुने लगभग फाइनल छ । चलचित्रका लागि आर्यन सिग्देलसँगै सलोन बस्नेत पनि फाइनल भैसकेका छन् …

‘हजार जुनी सम्म’मा आर्यन अनुवन्धित, कति लिए पारिश्रमिक ? विष्तृतमा

Scroll to Top