गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा राजीनामा

वैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । गुरुङविरुद्ध प्रदेशसभामा विपक्षिहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।

May be an image of textतर आज नेकपा एमालेको संसदीय दलको बैठक बसेको थियो । त्यसपश्चात गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाउनुभएको हो ।

No description available.

राजीनामा वक्तव्य

No photo description available.

No photo description available.

May be an image of text

May be an image of text

No photo description available.

No photo description available.

May be an image of text

Leave a Reply

Scroll to Top
%d bloggers like this: