निर्वाचन आयोगमा प्रधानमन्त्रीलाई कारबाही गरिएको पत्र

पौष ६ । नेकपाको असन्तुष्ट पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरिएको कारवाहीको सिफारिस निर्वाचन आयोगमा लगेको छ ।

आज दिउसो नेकपा नेता लीलामणि पोखरेलले आयोग कार्यालय पुगेर स्थायी कमिटी बैठकले हिजो गरेको अनुशासनको कारबाही सिफारिश निर्वाचन आयोगमा पुगेर जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि अर्का अध्यक्ष पुषपकमल दाहाल र माधव नेपाल पक्षीय स्थायी कमिटीले कारबाहीको सिफारिश गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: