पुलबाट नारायणी नदीमा हामफालेकी महिलाको सशुसल उद्दार

कार्तिक २८ । जिल्ला प्रहरी कार्यालय चितवनले हिजो साँझ ५ बजेको समयतिर नारायणी पुलबाट नारायणी नदिमा हाम फालेकी महिलाको सशुसल उद्दार गरेको छ । महिलाले हाम फालेको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक रघु बिष्टको कमाण्डमा उद्दार टोलि खटिएको र २२ बर्षिया युवतीलाई सकुसल उद्दार गरिएको छ।महिलाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: