टच मराङ अस्टे«लीयाद्धारा पहिरो पिडितलाई सहयोग

बेनी, ३ साउन । रोजगारी, अध्ययन र पेशा ब्यवसायको शिलशिलामा अस्टे«लीयामा पुगेका म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका युवा युवतिहरुले आफ्नो जन्मथलोका पहिरो पिडितको राहतका लागि आर्थिक सहयोग जुटाएका छन् ।

अस्ट्रेलीयामा रहेका मराङबासीहरु आवद्ध टच मराङ अस्टे«लीया मार्फत आठ लाख छ हजार रुपैयाँ संकलन गरेर वडा अध्यक्ष राजाराम सुवेदीको संयोजक रहेको वडा स्तरीय विपत् ब्यवस्थापन समितिलाई पठाएका छन् ।

मेलवर्नमा भलिबल खेलाडी खिम केसीको अगुवाइमा तीन हजार चार सय नौ डलर र सिड्नीमा विश्व केसी मार्फत छ हजार २३१ डलर संकलन भएको थियो । संकलित रकम शुक्रबार नेपाल पठाइएको टच मराङ अस्टे«लीयाका सक्रिय सदस्य महेन्द्र जुग्जालीले  बताउनुभयो ।

सो रकम नेपाली आठ लाख रुपैयाँ बराबर हुने जनाइएको छ । पहिलो चरणमा संकलित रकम पठाइएको र सहयोग संकलनलाई जारी राखेको टच मराङ अस्टे«लीयाका निरप्रसाद गर्बुजाले बताउनुभयो । असार २५ गते मराङको राम्चे, रिख, कल्लेनी, दमका र कुम्रिमा पहिरो जाँदा १९ जनाको मृत्यु भएको छ ।

कल्लेनीमा दुई जना अझै वेपत्ता छन् । छिमेकी मालिका गाउपालिकाको बिममा ८ जनाको मृत्यु भएको थियो । ठाडाखानीमा बाढीले बगाएर १ जनाको ज्यान गएको थियो । दुखुखोलाले बगाएर वेपत्ता भएकी एक महिला अझै भेटिएकी छैनन् ।

पहिरोका कारण ९२ घरमा पूर्ण, ४४ घरमा आंशिक रुपमा क्षति पुगेको छ । ६०६ जना पूर्ण र २०४ जना आंशिक रुपमा प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरो र बाढीले भवन, पुल, सडक, खानेपानी, विद्युत पूर्वाधारमा समेत ठूलो क्षति पु¥याएको छ ।

सिड्नीमा संकलित रकमको विवरण

1) Bishow/Binisha. $602.40/
2) Nir garbuja. $ 500/
3) Sarmila/Yam/Bhima/Naru/ Prabina $505/
4) Pushkal garbuja.$150
5)Tulsara Sherpunja.$251
6) Ganesh Roka jhee.$100
7) Indra kala gharti.$105
Hemanta/Pipala/Kesh/Susmsa $411/
9) Sita garbuja $105/
10) Narikala $50/
11) Narima Purja.$50/ KHIBANG
12) Sophiya Roka $50/ Dhuku
13) Chhanga/Talika $210/
14) Maya gharti $105/
15) Ganesh Subedi $50/
16) Tulasi/Mamata $250/
17) Bharat budhathoki $50/ shibnag Takam
18) Indira serpali $110/
19) Ashmi Phagami $101/ Bhakimli
20) Sachin/Joni $201/
21) Binod jugjali $100/ Bima Baindophat
22) Pramod khatri $501/
23) Purna jugjali $100/ Bima Baindophat
24)Banita Garbuja.$100/
25) Agindra Chhantyal $105/ Malmpar
26) Pradeep pun $125/
27) Basu Sharma $251/
28) sita pun $70/
29) Mahendra jugjali $201/
30) Reena/Balkumari $400/
31) Raj Shrestha Marriton $100/
32) Ashok lamgarde $120/
33)roshan ramjali 100(ktm)
Total=6231

मेलवनर्नमा संकलित रकम विवरण

1).   Khim kc.$601

2)Ashish pariyar $111

3) Bhim gharti magar $101

4)Shishir Chapagai $ 50

5)safal Roka $50

6) Hom Bahadur thapa $50

7)Lok tamang $ 50

8)sumit sherchan $101

9)Sumit soud $51

10) kumar gurung $51

11)prabin Adhikari $50

12) sudhan kc $50

13)Abhishek chhetri $60

14) Dipesh karki $100

15)Taraman Limbu $50

16)Romi shrestha $ 51

17) Deepak chhetri $101

18)Sandip silwal $ 50

19) Laxman pariyar $55

20)Kapil kamar $51

21) Dipesh kaini $51

22)Dev gurung  $ 51

23) prabal sherchan $51

24) Sugam shrestha $ 51

25)Bibek gupta $51

26) Suwarna kharal $51

27) Ganesh Nath  $101

28) yunesh Timalsina$ 51

29) Bhime Tamang $ 51

30)kamal Sapkota $50

31) Dev pachu gurung $51

32) khum bahadur gurung $55

33) Nirajan shrestha $ 75

34) Sandip Ghimire $51

35) yam purja $ 115

36) Surendra parsad Dhungel $ 50

37) surendara Sunar $ 51

38) Bidur karki $61

39) jiban khadka $51

40) Yogesh Bohara $51

41) Suman shrestha $101

42) Susheel Giri $ 51

43) Subib kc $ 51

44) Gaurb shah $100

45 Bikesh shakya $ 51

46) Rajesh limbu $51

Leave a Reply

Scroll to Top
%d bloggers like this: