साउन ३०, २०७६
काठमाडौं– सगरमाथालगायत आठ हजारमाथिका हिमाल जोसुकैलाई आरोहण गर्न नदिने सरकारले तयारी गरेको छ ।
आजको कान्तिपुर दैनिक लेख्छ–प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २४ मा गठन गरेको ५ सदस्सीय कार्यदलले ८ हजार मिटरमाथिका हिमाल आरोहण गर्न आधारभूत तथा उच्च पर्वतारोहण तालिम लिएको हुनुपर्ने प्रावधान सिफारिस गरेको छ