बालिका बेचबिखनमा बालमन्दिरकै निर्देशक !

साउन ३०, २०७६

काठमाडौं– बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिका बचबिखनको आरोपमा पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुुसार केही दिनअघि नै प्रहरीले डंगोललाई पक्राउ गरेको हो ।


बेलायती नागरिक डिना स्मिथलाई निर्देशक डंगोलले बालिका किनेर आफ्नो देश लैजाने प्रवन्ध बिनाइदिएको प्रहरीको आरोप छ, कान्तिपुर दैनिकमा खबर छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: