प्रधानमन्त्री ओलीद्धारा बिहीबार ११ बजे संसदीय दलको बैठक आह्वान

चैत ४ । नेकपा एमाले संसदीय दलको बैठक भोलिका लागि बोलाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार ११ बजे बैठक बस्ने भएको हो। यता माधव नेपाल समूहले भने आज र भोलि कार्यकर्ताहरुको राष्ट्रिय भेला गरिरहेको छ ।

आफूहरुको कार्यक्रम भइरहदा बोलाइएको बैठकमा आफूहरु नजाने नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: