cbkhabar.com
प्रधानमन्त्री ओलीद्धारा बिहीबार ११ बजे संसदीय दलको बैठक आह्वान
चैत ४ । नेकपा एमाले संसदीय दलको बैठक भोलिका लागि बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार ११ बजे बैठक बस्ने भएको हो। यता माधव नेपाल समूहले भने आज र भोलि कार्यकर्ताहरुको राष्ट्रिय भेला ग…