विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ता गर्न सकारात्मक

फागुन ८ । विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ता गर्न सकारात्मक देखिएको छ ।
शनिबार विप्लपद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत पार्टीले राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि सरकारसँग वार्ताको लागि सकारात्मक भएको उल्लेख गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: