वैद्य र डाक्टरले साथ छोडेपछि प्रचण्डलाई झाँक्रीको साथः प्रधानमन्त्री ओली

फागुन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरको आम सभामा सम्वोधन गर्नुभएको छ । उहाँले वैद्य र डाक्टरले साथ छोडेपछि प्रचण्डलाई झाँक्रीको साथ रहेको भन्दै ‘प्रचण्ड’ खिइँदै गएको बताउनुभयो ।

उहाँले सबैले छोडेका प्रचण्डलाई अहिले झाँक्रीले साथ दिएको व्याङग्य गर्नुभयो ।

यसैविच प्रधानमन्त्रीलाई कालो झण्डा देखाइएको छ । सभामा विरोध गर्दै कालो झण्डा देखाइएको थियो । सो अवसरमा प्रहरीले कडा सुरक्षामा राखेर कालोझण्डा हटाएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: