तर प्रदेश सरकार खारेज गरौँ : नेकपा नेतृ पाल

माघ २३ । नेकपाकी ओली समूहको नेतृ निरुदेवी पालले प्रदेश खारेज गर्न आग्रह गनुृभएको छ । सामाजिक सजाल फेसवुकमा स्टाटस लेख्दै अधिकार र बजेट स्थानीय तहमा केन्द्रीत गर्ने भन्दै प्रदेश सरकार खारेज गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गर्नुभयो । आज हुने जनसभामा सम्वोधन गर्नुपूर्व उहाँले उक्त आग्रह गर्नुभयो ।

हेर्नुहोस  स्टाटस

‘सम्माननीय प्रधानज्युलाई फेरीपनी मेराे अनुराेध छ!!!
मलाई पार्टीले कार्वाही गरेपनि गराेस कुनैदिन टिकट पायछु र जनताले हरायछन भनेपनि ठिकैछ सहुला तर हाम्राे जस्ताे सानाे मुलुक अार्थिक स्थिति कमजाेर भयकाे मुलुक। प्रत्येक नेपालीकाे टाउकाेमा बिदेसिकाे रिन छ तसर्थ प्रधानमन्त्री ज्यु याे संघियता नामकाेे सेताे हात्ति हाम्राे मुलुकले धान्दैन मुठ्ठी भर नेता त खुसि छाै काेहि मुख्यमन्त्री काेहि प्रदेस मन्त्री काेहि सांसद छाै तलब भत्तामै देशकाे ढुकुटि न सिद्यायाै जनताले चाहेकाे अधिकारकाे बिकेन्द्रिकरण हाे बरु स्थानिय तहलाई थप अधिकार सम्मपन्न बनाअाै जनताकाे घरदैलाेमा सर्वसुलब ढंगले सेवा पुर्याअाै।तर प्रदेश सरकार खारेज गराै!!प्रत्येक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री हुने ब्यबस्था गराै सम्माननिय प्रधानमन्त्री ज्यु!!तर हाम्राे मुलुक ले यत्रो तामझाम बेहाेर्न सक्दैन नेताहरुकाे सुरक्षा पनि कटाैती गराै सम्माननीय प्रधानमन्त्री ज्यु यहि एजेन्डा लीयर जनतामा जादा राम्राे हुनेछ। मेराे अनुराेुध हजुरलाई!!”

Leave a Reply

Scroll to Top
%d bloggers like this: