विप्लव माओवादीले माघ १० गते नेपाल बन्द सहितका आन्दोलन गर्ने

माघ १ । नेपाल सरकारबाट प्रतिवन्धीत नेत्रविक्रम चन्द विप्लव माओवादीले माघ १० गते नेपाल बन्द गर्ने भएको छ ।
आज एक सुचना जारी गर्दै नेपाल बन्द सहितका कार्यक्रमको घोषणा गरिएको हो । आफ्नो नेतालाई गिरफ्तारी गरिएको विरोधमा माघ ३ गते देशव्यापी विरोध प्रदर्शन गर्ने देखि माघ १० सम्मका कार्यक्रम घोषणा गरिएको हो ।
हेर्नुहोस् सूचना

Leave a Reply

Scroll to Top
%d bloggers like this: