कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

कार्तिक १ । राप्रपाका अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना हुनुभएको छ। बुधवार कोरोना संक्रमण पुष्टी भएको उहाँ होम आइसोलेसनमा बस्दा ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएवपछि अस्पताल भर्ना गरिएको हो । उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: