लायन्स क्लव अफ बेनी महारानीको अध्यक्षमा संगिता श्रेष्ठ

बेनी, १६ वैशाख । लायन्स क्लव अफ बेनी महारानीको मंगलबार भएको अधिवेशनबाट संगिता श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

क्लवको प्रथम उपाध्यक्षमा रेश्मा शाक्य श्रेष्ठ, दृतीय उपाध्यक्षमा भिमकुमारी सुवेदी, तृतीय उपाध्यक्षमा जुनु उदास श्रेष्ठ, सचिवमा चन्द्र घले गुरुङ, कोषाध्यक्षमा सरिता श्रेष्ठ, सहसचिवमा सुस्मिता श्रेष्ठ र सहकोषाध्यक्षमा शिला श्रेष्ठ चयन हुनुभएको हो ।

टे«ल दुईस्टरमा संगिता श्रेष्ठ (रोयल), स्पोर्ट डाइरेक्टरमा निर्जला श्रेष्ठ, हेल्ड डाइरेक्टरमा टकदेवी पुन, मेम्बरसिप डाइरेक्टरमा आशा शेरचन, एलसिआइटी संयोजकमा अर्पण श्रेष्ठ, प्रोमा दिलमाया पुन र रिपोर्टीङ डाइरेक्टरमा सारिका लामा चयन हुनुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: