सन्दीप खत्री

के पितृ साँच्चै रिसाउँछन् ? प्रियजनको जीवन मात्र हैन मरण पनि राम्रो हुनुपर्छ

नारायण नेपाल काडमाडाैं । शतबीज छर्ने दिनको अघिल्लो दिन चतरा -२ सुनसरीका पद्मप्रसादलाई भ्याई नभ्याई थियो । उनका अर्धांगिनी पनि उत्तिकै चटारोमा देखिन्थिन् । परिवारका अन्य सदस्यसमेत काम सघाइरहेका थिए । उनीहरूका समादरणीय पिता बितेको वर्ष दिन पुग्नैलागेको थियो । सरसामान जुटाइवरी उसै दिन उनीहरू वराहक्षेत्र जान आतुर थिए । बेलुका उतै बसी पितृका नाममा दियो …

के पितृ साँच्चै रिसाउँछन् ? प्रियजनको जीवन मात्र हैन मरण पनि राम्रो हुनुपर्छ विष्तृतमा

अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि मानव तस्करीको आरोप, विषय जटिल र रहस्यमय बन्दै

गएको कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले पैसा लिएर आफुलाई अष्ट्रेलिया ल्याएको भन्दै अष्ट्रेलियाबाट ओन्सु शेर्पा लाइभ कार्यक्रममा आए । ओन्सुले आफुमात्र नभई राजदुत लक्की शेर्पाले अन्य व्यक्तिहरुलाई पनि यसरी अष्ट्रेलिया ल्याउन भन्दै पैसा लिने गरेको बताए । ओन्सुका अनुसार उनलाई अष्ट्रेलिया लैजान लक्की शेर्पाले जम्मा ३३ लाख ५० हजार लिईन् । जस मध्ये …

अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि मानव तस्करीको आरोप, विषय जटिल र रहस्यमय बन्दै विष्तृतमा

निःसन्तान भएमा श्रीमान श्रीमती दुवैले चेकअप गर्नुपर्छः स्त्रीरोग विशेषज्ञा डा. साह

निः सन्तानको समस्या नेपालको मात्रै नभएर विश्वकै समस्या हो । यसै निःसन्तान अर्थात बाँझोपन भनेको के हो ? के बाँझोपनको दोषी महिला मात्रै हुन त ? यसै विषयबस्तुमा कुराकानी गर्नका लागि न्युज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ६ प्रश्नमा स्त्रीरोग विशेषज्ञा डा. रंगीना साहलाई निम्त्याएको छ । डा. शाहका अनुसार सँगै बसेका विवाहित दम्पतिले एक …

निःसन्तान भएमा श्रीमान श्रीमती दुवैले चेकअप गर्नुपर्छः स्त्रीरोग विशेषज्ञा डा. साह विष्तृतमा

राजदूत लक्की शेर्पामाथि मानव तस्करीको आरोप

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाविरूद्ध एक फरार अभियुक्त वाङ्छु शेर्पाले झूटा आरोप लगाएर बदनाम गर्न खोजेकोमा नेपाली राजदूतावासले यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।क्यानबेरास्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै राजदूत र उनको परिवारविरूद्ध झूटा आरोप लगाएर बदनाम गर्न खोजेको जनाएको छ।   सन् २०१७ को नोभेम्बर २१ का दिन अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली …

राजदूत लक्की शेर्पामाथि मानव तस्करीको आरोप विष्तृतमा

चर्चामा श्रृंखला खतिवडा : मिस वर्ल्डले के हुन्छ नेपाललाई ?

मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी छन्। नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो। उनले उपाधि जित्ने नजित्ने ८ डिसेम्बरमा हुने फाइनलमा तय हुन्छ। तर सामाजिक संजालमा भने मिस वर्ल्ड र श्रृङ्खला खतिवडा निकै चर्चाका विषय बनेका …

चर्चामा श्रृंखला खतिवडा : मिस वर्ल्डले के हुन्छ नेपाललाई ? विष्तृतमा

बन्दनाले तोडिन् १२३ घण्टा नृत्यको रेर्कड नेपालको नाम राखिन गिनिज बुकमा

काठमाडौ सबैभन्दा लामो समय नृत्य गरेर नेपाली चेली बन्दना नेपालले वर्ल्ड रेकर्ड कायम गरेकीछिन् । १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँन तत्लिन बन्दनाले नयाँ रेर्कड राख्न सफल भएकीछिन् । मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित विग फूडल्याण्डमा आफनो यात्रा सुरु गरेकी बन्दनाले भारतको रेर्कड आज बुधबार १२ बजेर १६ मिनेटमा तोड्न सफल भएकी हुन् …

बन्दनाले तोडिन् १२३ घण्टा नृत्यको रेर्कड नेपालको नाम राखिन गिनिज बुकमा विष्तृतमा

आप्रवासी नीति सम्वन्धी ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश दिएका छन् ।राष्ट्रपति डोनाल्ड ट्रम्पले यही महिनाको शुरुमा राष्ट्रिय सुरक्षाको मामिला भन्दै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई स्वीकार नगर्ने आदेशमा हस्ताक्षर गरेका थिए। मध्य अमेरिकी आप्रवासीहरुको ठूलो समूह मेक्सिको हुँदै …

आप्रवासी नीति सम्वन्धी ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश विष्तृतमा

भुवन केसीको नाममा फेसबुक खोलेर डेटिङ प्रस्ताव

एक व्यक्तिले भुवन केसीको नाममा अकाउन्ट खोलेर युवतीहरुलाई डेटिङको प्रस्ताव गरेका थिए । केही युवताीले नायक भुवन केसीकै अकाउन्ट ठानेर च्याटसमेत गरे  । तर, अकाउन्ट भुवन केसीको नभएको खुलेपछि युवतीहरुले प्रहरीमा उजुरी दिएका थिए । तर, नक्कली अकाउन्ट खोल्ने व्यक्ति भने पक्राउ परेन् । अभिनेता केसीले पनि प्रहरीमा उजुरी गर्न चासो दिएनन् । अर्का अभिनेता आयुषमान जोशीको …

भुवन केसीको नाममा फेसबुक खोलेर डेटिङ प्रस्ताव विष्तृतमा

बुलेट बाइकमा काठमाडौं-कोरला भुटुङटुङ

रमेश कार्की राजधानीसहित मुलुकका विभिन्न क्षेत्रमा चाडबाडले छपक्कै छोपेको थियो। भर्खरै मात्र दसैं सकिएको थियो। सुनसान काठमाडौंमा भर्खरै मानिसहरूको व्यस्ता बाक्लिँदै थियो।राजधानीको चहलपहल छाडेर हामी निस्कियौं–माथिल्लो मुस्ताङ यात्रामा। बुलेट बाइकर्सहरुको संस्था ‘नासा बुलेट क्लब’ले यो वर्ष मुस्ताङ जाने चाँजो पाँजो मिलाएको थियो।प्राय ६ महिना या वर्ष दिनमा लामो तथा छोटो दूरीमा रोयल इन्फिल्ड मोटरसाइकल र्‍याली …

बुलेट बाइकमा काठमाडौं-कोरला भुटुङटुङ विष्तृतमा

हिटलर र एक यहुदी बालिकाबीच दोस्तीको कथा

बीबीसी एक बालिकालाई अँगालो हालिरहेका यी व्यक्तिको तस्बिर निकै सुन्दर छ ।तर सन् १९३३ मा लिइएको यो तस्बिरको कहानी भिन्न छ । तस्बिरमा जो व्यक्ति देखिएका छन् तीमध्ये एक जर्मन नेता र ६० लाख यहुदीका हत्याको जिम्मेवार एडोल्फ हिटलर र अर्की यहूदी मूलकी एक बालिका रोजा बर्नाइल निनाओको हुन् । वरिष्ठ नाजी अधिकारीको हस्तक्षेपसम्म हिटलर र …

हिटलर र एक यहुदी बालिकाबीच दोस्तीको कथा विष्तृतमा

Scroll to Top