पाकिस्तानमा भूकम्प: राजधानीसहित धेरै भागमा धक्का

पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मङ्गलवार साँझ भूकम्पका धक्काहरू महसुस गरिएका छन्।

अमेरिकी भूगर्भसम्बन्धी निकाय यूएसजीएस र पाकिस्तानको भूगर्भ विभागले उक्त भुकम्पको मापन ५.८ म्याग्निच्युडको गरेका छन्।

Leave a Reply

Scroll to Top
%d bloggers like this: