cbkhabar.com
पाकिस्तानमा भूकम्प: राजधानीसहित धेरै भागमा धक्का
पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मङ्गलवार साँझ भूकम्पका धक्काहरू महसुस गरिएका छन्। अमेरिकी भूगर्भसम्बन्धी निकाय यूएसजीएस र पाकिस्तानक…