चार पत्रकार प्रेस काउन्सिलको सदस्यमा नियुक्त

फागुन १४ । नेपाल प्रेस काउन्सिलको सदस्यमा चारजना पत्रकारलाई नियुक्त गरिएको छ । सञ्चार तथा सूचनाप्रविधि
मन्त्री पार्वत गुरुङको मन्त्रीस्तरीय निर्णयबाट नियुक्त हुनुभएका चारैजना सदस्यलाई काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले बिहीवार औपचारिक रुपमा स्वागत गर्नुभयो।

सदस्य नियुक्त हुनेमा झापाका गणेश पोखरेल, कन्चनपुरका हरिप्रसाद जोशी, दोलखाका चिरन्जीवी मास्के र दाङका शरद अधिकारी हुनुहुन्छ। उहाँहरु चारैजना क्रियाशील पत्रकार हुनुहुन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: