आईपीएल अक्शनमा सन्दीप परेनन

फागुन ७ । नेपाली लिग स्पेनर सन्दिप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल) खेल गुमाएका छन् ।

आइपिएलको अक्शनमा लामिछाने ुअनसोल्डु भएपछि उनी वाहिरीन वाध्य भएका हुन् ।

चेन्नईमा भएको अक्शनमा उनले न्यूनतम अनुबन्ध रकम ४० लाख भारु राखेपनि अनसोल्ड भए । सन्दीपलाई कुनै पनि क्लबले अनुबन्ध नगरेको हो ।

तीन वर्षका लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले यस वर्ष रिलिज गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: