भंग भयो प्रतिनिधिसभा , २०७८ को वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

पौष ५ । अन्तत प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रतिनिधि सभा भंग भएको घोषणा गर्दै मध्यावधि निर्वाचनको नयाँ मिति घोषणा गरिएको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पुर्याउनु भएको थियो । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताइरहेका छन् । सत्तापक्ष र प्रतिपक्षदले विरोध सभा गरिरहेका छन् । संविधानविदहरुले पनि संविधान विपरीत भनिरहदा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गर्नुभएको हो ।

हेर्नुहोस सुचना

Leave a Reply

Scroll to Top
%d bloggers like this: