जापानमा शक्तिशाली हावाहुरीले बनाएको क्षति – तस्वीरमा हेर्नुहोस ।

टोकियो– रातारात आएको शक्तिशाली ताइफु फाक्साइले भयंकर हावाहुरी र वर्षासहित टोकियोमा निकै क्षति पु¥याएको छ । ताइफुको कारण रेल सेवा सञ्चाल स्थगित भएको छ भने १०० भन्दा धेरै उडान रद्द हुँदा बिहान यात्रुहरुलाई निकै अप्ठयारो भएको छ । प्रचण्ड हावाहुरीका कारण एक जना महिलाको मृ*त्यु भएको बताइएको छ भने चिबा, कानागावा र शिजुओकामा अन्य ३० जना घाइते भएका छन् ।

 

जापानमा शक्तिशाली हावाहुरीले बनाएको क्षति – तस्वीरमा हेर्नुहोस ।

फोटो : सामाजिक संजाल 

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: