कोहलीले तोडे धोनीको रेकर्ड

काठमाडौं– भारतीय क्रिकेटका कप्तान विराट कोहलीले जमाइका टेस्ट म्याचमा वेष्ट इन्डिजविरुद्ध जीत निकाल्दै किर्तिमानी कायम गरेका छन् ।

यसअघि पूर्व कप्तान महेन्द्र सिंह धोनीको किर्तिमानी रहेको थियो ।



धोनीको रेकर्ड तोड्दै कोहलीले ४८ टेस्ट म्याचमा २८ जीत दर्ता गरेका छन् । यसअघि धोनीले आफ्नो कप्तानीमा ६० टेस्ट म्याचमा २७ जीत दिलाएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: