बैंक ह्याकिङ प्रकरण : सर्वसाधारणको निक्षेप सुरक्षित

१५ भदौ, काठमाडौं । नेपाल बैंकर्स संघले काठमाडौंको बैंकबाट विदेशी ब्यक्तिले चोरी गरेको रकमबाट सर्वसाधारण निक्षपेकर्ताको रकम नोक्शान नहुने बताएको छ ।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले चोरी भएको रकमको घाटा बैंकहरुले ब्यहोर्ने भन्दै सर्वसाधारण निक्षेपकर्तालाई घाटा नहुने बताएका हुन् ।

अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: