cbkhabar.com
बैंक ह्याकिङ प्रकरण : सर्वसाधारणको निक्षेप सुरक्षित
१५ भदौ, काठमाडौं । नेपाल बैंकर्स संघले काठमाडौंको बैंकबाट विदेशी ब्यक्तिले चोरी गरेको रकमबाट सर्वसाधारण निक्षपेकर्ताको रकम नोक्शान नहुने बताएको छ । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा आयोजित पत…