एनआरएन जापानको वरिष्ठ उपाध्यक्षमा खत्रीले उम्मेदवारी दिने ।

एनआरएन जापानको आगमि अगष्ट ८ तारिखमा हुने निर्वाचनको लागि वर्तमान उपाध्यक्ष सरोज कुमार खत्रीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।

सत्य समाज रूपान्तरण बौद्धिकता को पहल ।
आऊनुस हातेमालो गरौ एकतामै छ बल” । भन्ने नारा तय गरेको जानकारी दिदै युवा र अनुभवी समावेशी सहित नयॉ टिमले जापानको आगमि नेतृत्व लिनु पर्ने मान्यता सहित आपनो उम्मेदवारी दिएको बताउनु भयो ।

मंगलवार जापानवासी नेपालीहरुलाई अनुरोध गर्दै उहाले वरिष्ट उपाध्यक्षमा दावि गरेका हुन । विज्ञप्तिमा उहाले सधै झै तपाईहरुको साथ ,सपोर्ट र मायाको लागी फेरी पनी अनुरोध गर्दछु । यो एउटा सामाजीक अभीयानहो, म निरन्तर छु र निरन्तर NRNA को अभियानमा लागीरहनेछु । मेरो निरन्तरताको शक्ती बनिदिनुभएकोमा जापानबासी नेपाली दाजुभाई दिदीबहीनीहरु , पत्रकार मित्रहरु , ब्यबसायीहरु , विधार्थी साथीहरु र अग्रजहरुमा धन्यबादसहीत फेरीपनी तपाईहरुकै निरन्तर साथ, सपोर्ट र मायाको लागी हार्दिक अनुरोध गर्दछु । Unity is power

Leave a Reply

Scroll to Top
%d bloggers like this: