cbkhabar.com
एनआरएन जापानको वरिष्ठ उपाध्यक्षमा खत्रीले उम्मेदवारी दिने ।
एनआरएन जापानको आगमि अगष्ट ८ तारिखमा हुने निर्वाचनको लागि वर्तमान उपाध्यक्ष सरोज कुमार खत्रीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । सत्य समाज रूपान्तरण बौद्धिकता को पहल । आऊनुस हातेमालो गर…