रणहारलाई मदन पुरस्कार, बैरागी काइँलालाई जगदम्बाश्री

१ भदौ, काठमाडौं । यस वर्षको मदन पुरस्कार रणहार उपन्रयासका लागि योगेश राजलाई दिइएको छ ।

मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै मदन पुरस्कार गुठीले यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको छ ।दुबै पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ ।

अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: