बीपी कोइराला प्रतिष्ठानका उपकुलपतिविरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारविरुद्ध १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकदारसँग पटक पटक गरी १ करोड २२८ लाख रुपैयाँ घुस लिएको पुस्टि भएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा  दायर  गरिएको अख्तियारले जानकारी दिएको छ ।

साभार अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: