प्याजले दिन्छ स्वास्थ्यमा यस्ता फाइदा

प्याजको प्रयोगले स्वास्थमा धेरै फाइदाहरु पुगीरहेका हुन्छन् । जानीनजानी प्रयोग गरिएको भए पनि स्वास्थ्यलाई प्याजले धेरै फाइदाहरु पुग्ने गर्दछ । प्याजले खानाका परिकारमा स्वाद मात्रै दिँदैन स्वास्थ्यलाई पनि उत्तिकै फाइदा गर्छ। नियमित काँचो प्याज सेवन गर्दा निम्न फाइदा छन्।

– कब्जियतबाट मुक्ति ।
– रक्तसंचारको मात्रालाई नियन्त्रण गर्छ।
– कोलेस्ट्रोल नियन्त्रण गर्छ।
– स्मरण शक्ति बढ्छ।
– रुघाखोकीबाट बच्न सकिन्छ।
– सुगर रोगीलाइ फाइदा हुन्छ।
– प्याजको रस अनुहारको छालामा लगाउँदा छाला सफा र सुन्दर देखिन्छ।
– प्याजको रसलाई कपालमा लगाउँदा फाइदाजनक हुन्छ।
– खोकी लागेको समयमा प्याज खादा खोकीबाट छुटकरा मिल्छ।
– नियमित प्याज खाँदा क्यान्सर रोगबाट टाढा रहन सकिन्छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: