प्रहरी र तस्करबीच दोहोरो भिडन्त हुँदा एकको मृत्यु

फागुन २१ । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ७ मा नेपाल भारत सीमा नजिकै प्रहरी र तस्करबीच भएको दोहोरो भिडन्तमा गोलि चल्दा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक जना भारतीय नागरिक पिलिभित थानाका गोविन्द सिंह रहेका छन् ।

लागु औषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीविच गोली हानाहान भएको बुझिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: