माघ २९ । नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको विरोधमा विभिन्न नेताहरुले विरोध जनाएका छन् । सामाजिक संजालमार्फत उनीहरुले झाँक्री पक्राउ गर्नु सरकार डराएको र तानाशाहको पतनको बाटो भएको संज्ञा दिएका छन् । झाँकीलाई आज नै प्रहरीले आफ्नै निवासबाट पक्राउ गरेको थियो ।
नेतृ झाँक्री पक्राउको नेताहरुद्धारा विरोध
![](https://i0.wp.com/cbkhabar.com/wp-content/uploads/2021/02/photo.jpg?fit=1024%2C356&ssl=1)