९ एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस

पौष १३ । गृह मन्त्रालयले नेपाल प्रहरीका नौ जना प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० लाई प्रहरी नायब महानिरीक्षक ९डीआईजी० बनाउन सिफारिस गरेको छ ।

गृह मन्त्रालयको सिफारिसको आवश्यक अध्ययनपछि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डाक्टर देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य बढुवाको लागि सिफारिस भएको गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: