टोकियोमा आज हुने दशै शुभकामना साँझको तयारी पूरा , कार्यक्रम साँझ ४ बजेबाट सुरु हुदै ।

नेपालीहरूको महान चाड बड़ा दशैको अवसरमा आयोजित दशै शुभकामना साँझको तयारी पूरा भयको छ । टोकियो इंटरटेंटमेंट सेण्टरको आयोजनामा हुने कार्यक्रम साँझ ४ बजेबाट सुरु हुने डिजे रेशम तामाङले जानकारी दिनु भएको छ ।

कार्यक्रम टोकियो लंच एण्ड बार सिनोकूबोमा हुने उहाँले जानकारी दिनु भएकोछ । कार्यक्रममा जापानमा रहेका धेरै कलाकारहरूको बेजोड़ प्रस्तुति रहनेछ । उपस्थितिका लागी जापानबासी सम्पूर्ण नेपालीहरूलाई अनुरोध समेत गरिएको छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: