सुरु भयो नेपाल फ़ेस्टिबल गुन्मा

जापानको गुन्मामा आज एक कार्यक्रमका बिच नेपाल फ़ेस्टिवल गुन्मा सुरु भएको छ । नेपाल फ़ेस्टिवल गुन्मा आज भोली दुइ दिन चल्नेछ ।

नेपाली साझा समाज जापानको आयोजनामा फ़ेस्टिवल सुरु भएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: