खाँदबारी किमाथांका सडकको १४ किमी ट्रयाक खोल्ने जिम्मा सेनालाई

काठमाडौं । सरकारले खाँदबारी किमाथांका सडकखण्डको १४ किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो सडकको चट्टानी खण्डको काम सेनामार्फत गराउने निर्णय गरेको हो ।

१४ किमी मध्ये आधाका काम निकै कठिन मानिएको छ । यो ट्रयाक खुलेपछि संखुवासभा मोटरबाटोबाट चीनसँग जोडिनेछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: