खानागावामा तिज फ़ेस्टिवलको तयारी पूरा , कार्यक्रम आज बेलुका हुने ।

खानागावा नेप्लिज कम्युनिटीद्वारा योकोहामामा आयोजित तिज फ़ेस्टिभलको तयारी पूरा भएको छ । कार्यक्रम आज बेलुका ठीक  ५:३० बजेबाट सुरु कम्युनिटीका अध्यक्ष हरि सापकोटाले जानकारी दिनु भएकोछ ।

कार्यक्रममा भावना आचार्य , सूर्य खड़का , खेमराज पौडेल र अमित सापकोटाको प्रस्तुति रहनेछ ।कार्यक्रम खानागावा केनको योकोहामा-सी निसि-कु ओकानो १-६-४१ मा हुनेछ । गतवर्ष जस्तै यस वर्ष पनि सबैलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेका छन ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: