cbkhabar.com
खानागावामा तिज फ़ेस्टिवलको तयारी पूरा , कार्यक्रम आज बेलुका हुने ।
खानागावा नेप्लिज कम्युनिटीद्वारा योकोहामामा आयोजित तिज फ़ेस्टिभलको तयारी पूरा भएको छ । कार्यक्रम आज बेलुका ठीक ५:३० बजेबाट सुरु कम्युनिटीका अध्यक्ष हरि सापकोटाले जानकारी दिनु भएकोछ । कार्यक्रममा भ…