पशुपतिमा साँझको आरती अघि राष्ट्रिय गान बज्ने

पशुपति मन्दिरमा हेरक दिन हुने साँझको आरती गर्नुअघि राष्ट्रिय गान बज्ने भएको छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतीमा साँझपख हुने आरती भन्दा अगाडी अनिर्वाय राष्ट्रिय गित बजाउने व्यवस्था मिलाउन पशुपती क्षेत्र विकासलाई निर्देशन दिएका थिए ।

साँझको आरती भन्दा अगाडी राष्ट्रिय गित बज्ने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास समितिले जनाएको छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: